सन्दर्भ माला

0

Shipping is calculated at checkout

1

सन्दर्भ माला कस्ता अभिभावकका लागि हो ?

  1. जसलाई आफ्नो बालबालिका पढेको देख्दा खुसी लाग्छ । आफैले सुनाउँदै चित्र देखाउन पनि असाध्यै मन पर्छ ।

  2. जसलाई आफ्नो बालबालिका सृजनात्मक तथा समस्या समाधान गर्न योग्य भएको हेर्न मन लाग्छ ।

  3. जसलाई आफ्नो बालबालिका पुस्तकको पानामा मात्र सिमित नभई अतिरिक्त क्रियाकलापबाट पनि ज्ञान आर्जन गर्न रुची राखेको हेर्न मन लाग्छ ।

  4. जसलाई आफ्नो बालबालिकाहरूको सानोभन्दा सानो उपलब्धीहरु मनाएर बालबालिकाको आत्मविश्वास बढाउन मन लाग्छ ।

सन्दर्भ माला

७ वर्षमाथिका बालबालिकाले आफै पढ्न र ७ वर्ष मुनिका बालबालिकालाई पढेर सुनाउन

७ वर्षमाथिका बालबालिकाले आफै पढ्न र ७ वर्ष मुनिका बालबालिकालाई पढेर सुनाउन
Client Stories
What Our Customers Say
Sarah Kunwar

"I found the exact books I was looking for, and they arrived in perfect condition. Highly recommended!"

Sarah Kunwar
James Shrestha

"The ordering process was simple, and the books were well-packaged. I'll definitely shop here again"

James Shrestha
Elena Rai

"From children's books to bestsellers, the variety is impressive. The quality exceeded my expectations."

Elena Rai
Asmi KC

"Reliable service, affordable prices, and an amazing selection of books. I recommend it to anyone who loves reading."

Asmi KC

Frequently asked questions